 |
Home > Media >News
|
News

|
 |
Approved and disqualified list of broker applicants after revision. — 2008-01-21
संशोधित नामावली प्रकाशनको सूचना
दलाल व्यवसायीको इजाजत सिफारिशको लागि मिति २०६४।८।१२ मा प्रकाशित यस विनिमय बजारको सूचना अनुसार दरखास्त आव्हान गरिएकोमा संग ित संस्थाहरुबाट प्राप्त दरखास्तहरुलाई सिफारिश छनोट समितिले छानविन गरी स्वीकृत र अस्वीकृत नामावली मिति २०६४।९।२९ मा प्रकाशन गरी सो प्रकाशित नामावलीमा चित्त नवुझ्नेले यो सूचना प्रकाशित भएको दुई कार्य दिन भित्र कारण सहित समितिका संयोजकलाई उजुरी दिन सूचना गरिएकोमा समितिले प्राप्त उजुरीको छानविन गरी संशोधित स्वीकृत नामावली (कुल प्राप्ताङ्क सहित) को साथै अस्वीकृत नामावली यसैसाथ प्रकाशित गरिएको छ । स्वीकृत नामावली नै वस्तुगत परीक्षाको लागि योग्य हुने व्यहोरा जानकारी गर्राईन्छ । साथै परीक्षा सम्बन्धी कार्यक्रम परीक्षा हुने मिति भन्दा कम्तिमा १५ दिन अघि प्रकाशित गरिने व्यहोरा समेत सूचित गरिन्छ ।
मिति: २०६४।१०।७
सदस्य सचिव
सिफारिश छनोट समिति
Please download the attached file for details.
Download / Open revised approved list of brokers.pdf
|
|
|
|