 |
Home > Media >News
|
News

|
 |
क्यापिटल मर्चेन्ट वैकिंग एण्ड फाइनान्स लि. को शेयर कारोवार खुल्ला गरिएको वारे सूचना — 2008-06-03
शेयर कारोवार खुल्ला गरिएको वारे सूचना
क्यापिटल मर्चेन्ट वैकिंग एण्ड फाइनान्स लि. ले पूँजी वृद्धि गर्ने र स्तर वृद्धि गरी ूगू वर्गवाट ूकू वर्गमा परिणतहुने प्रश्ताव गरी वाषिर्क साधारण सभा आव्हान गरेकोमा केहि प्रक्रियाहरु नपुर्याएको एवं पूँजी वृद्धि गर्नु पर्ने कारण सम्वन्धी अस्पष्टता रहेको तथा ने.रा. वैंकवाट सैद्धान्तिक सहमतिका लागि गरिएको प्रक्रिया सम्वन्धमा आवश्यक जानकारी प्राप्त नहुन्जेल उर्पयुक्त कम्पनीको कारोवार स्थगन राखिएकोमा उक्त कम्पनीवाट जानकारी पत्र प्राप्त भएकोले कारोवार खुल्ला गर्ने निर्णय भएको व्यहोरा सम्वन्धित सवैलाई जानकारी गराइन्छ ।
कारोवार तथा जनशक्ति व्यवस्थापन विभाग
नेपाल धितोपत्र विनिमय वजार लि
Download / Open capitalMerchant.pdf
|
|
|
|