|
|
 |
Home > Media >Press Release
|
Press Release

|
 |
Press Release on Companies Suspension due to non making payment of Annual Fee. — 2008-10-19
यस नेपाल स्टक एक्सचेन्ज लि. मा सूचीकृत कम्पनीहरुले नियम अनुसार बाषिर्क नविकरण शूल्क आर्थिक बर्षो प्रथम तीन महिना भित्र बुझाउनु पर्ने व्यवस्था भएपनि निम्न कम्पनीहरुले हाल सम्म पनि उक्त शूल्क नबुझाएको हुदा धितोपत्र सूचिकरण विनियमावली, २०५९ -दोस्रो संशोधन) को विनियम १७ -क) अनुसार सम्बन्धित सूचीकृत संग� ित संस्थाहरुको सूचीकरण तथा कारोबार स्थगित गरिएको छ । सम्बन्धित कम्पनीवाट तोकिएको वाषिर्क नविकरण शूल्क प्राप्त भए पश्चात उक्त कम्पनीहरुको कारोबार पुनः संचालनमा आउने ब्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गर्राईन्छ ।
कारोवार स्थगनमा परेका कम्पनीहरु ः
बिराट लक्ष्मी विकास वैंक लि. वुटवल स्पिनिगं मिल्स लि.
हरीसिद्धि इटा तथा टाइल कारखाना लि. विराट शू लि.
श्री भृकुटी पल्स एण्ड पेपर लिड फ्ल्योर हिमालयन लि
श्रीराम सुगर मिल्स लि. नेपाल विटुमिन एण्ड व्यारल उद्योग
याक एण्ड यति होटलस लि. नेशनल हाइड्रो पावर कम्पनी लि.
वुटवल पावर कम्पनी लि. साल्ट ट्रेडिङ्ग कर्पोरेशन
नेपाल ट्रेडिङ्ग लि. नेपाल वेलफियर कम्पनी लि.
राष्ट्रिय वीमा संस्थान नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.
एल्पिक एभरेष्ट फाइनान्स लि. वुटवल फाइनान्स लि.
कष्मिक मर्चेण्ट वैकिङ्ग एण्ड फाइनान्स लि. शृजना फाइनान्स लि.
पाटन फाइनान्स लि. इम्पेरियल फाइनान्सियल इ. लि.
नेपाल विकास वैंक लि. निर्धन उत्थान वैंक लि.
नारायणी इ. डेभलपमेन्ट वैंक लि.
-मुराहरि पराजुली)
सहायक प्रवक्ता
नेपाल स्टक एक्सेन्ज लि.
मिति २०६५/७/३
Please download file for pdf version.
Download / Open duesuchana65-66.pdf
|
|
|
|