|
|
 |
Home > Media >Press Release
|
Press Release

|
 |
Press Release on Group A classification — 2010-02-11
सूचिकृत कम्पनीहरुको बर्गीकरण
सम्वन्धी नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जारी गरेको
प्रेश विज्ञप्ती
धितोेपत्र सूचिकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम -२) ले व्यवस्था गरेको शर्तहरु -चुक्ता पँूजी कम्तिमा रु.२ करोड भएको, साधारण शेयरधनीहरुको संख्या कम्तिमा १००० भएको, कम्तिमा तीन बर्षदेखि लगातार मूनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक बर्षसमाप्त भएको छ महिना भित्र उक्त आर्थिक बर्षो कारोवार तथा आय-व्यय विवरण पेश गरेको) पुरा गर्ने कम्पनीहरुलाई नेपाल स्टक एक्सचेन्जले 'क' बर्गमा वर्गीकृत गर्दै आएको छ ।
... Please download the below file for more
Download / Open AclassiFicationGrpA6667_.pdf
|
|
|
|